मंगलबार ३ हजार १०८ जनामा संक्रमण पुष्टि, संक्रमण बढ्दै

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ३ हजार १०८ जनामा स‌क्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो । आज ८ हजार ८३६ जनाको पिसिआर र ४ हजार २९९ जनाको एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो । यस्तै १ हजार ५९५ जना पछिल्लो २४ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ३ हजार १०८ जनामा स‌क्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ८ हजार ८३६ जनाको पिसिआर र ४ हजार २९९ जनाको एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो ।

यस्तै १ हजार ५९५ जना पछिल्लो २४ घण्टामा संक्रमण मुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।

Share News