साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

<p>काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।</p>

काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Share News