साेमबार २ हजार ४४५ जनामा संक्रमण पुष्टि. ३२ जनाकाे मृत्यु

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ४४५ जनामा स‌क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो । आज ७ हजमर ८३३ जनाको पिसिआर र ३ हजार ८३२ जनाको एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो । यस्तै १ हजार २२५ जना पछिल्लो २४ घण्टामा [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ४४५ जनामा स‌क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ७ हजमर ८३३ जनाको पिसिआर र ३ हजार ८३२ जनाको एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो ।

यस्तै १ हजार २२५ जना पछिल्लो २४ घण्टामा संक्रमण मुक्त भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

Share News