हिमालयन बैंकको एटिएम सेवा अब स्वयम्भूमा

<p>काठमाडौं, १६ असार । हिमालयन बैंक लिमिटेडले स्वयम्भूमा भगवान पाउमा आफ्नो एटिएम स्थापना गरेको छ । उक्त एटिएमको स्थापना पश्चात बैंकको देशभर ८३ वटा एटिएम भएका छन् । बैंकका अनुसार उक्त एटिएमबाट भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, जे.सि.बि., युनियन पे तथा एस. सि. टी. ब्राण्डका क्रेडिट र डेविट कार्डधारकहरुले चौबिसै घण्टा नगद प्राप्त गर्न सक्नेछन् । [&hellip;]</p>

काठमाडौं, १६ असार । हिमालयन बैंक लिमिटेडले स्वयम्भूमा भगवान पाउमा आफ्नो एटिएम स्थापना गरेको छ । उक्त एटिएमको स्थापना पश्चात बैंकको देशभर ८३ वटा एटिएम भएका छन् ।

बैंकका अनुसार उक्त एटिएमबाट भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, जे.सि.बि., युनियन पे तथा एस. सि. टी. ब्राण्डका क्रेडिट र डेविट कार्डधारकहरुले चौबिसै घण्टा नगद प्राप्त गर्न सक्नेछन् । यस एटिएमको स्थापनाले स्थानीय व्यक्तिहरु, यस क्षेत्रका विभिन्न संस्थाहरु, तथा विदेशी पर्यटकहरुले नगद निकाल्ने सुविधा पाउने बैंकले जनाएको छ ।

Share News