स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक चापागाँईले सम्हाले कार्यभार

<p>काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक गोबिन्द चापागाँईले आज (असार २१ गते) बाट कार्यभार सम्हालेका छन् । गत असार १५ गते नायब महाप्रबन्धकमा नियुक्त भएका चापागाँईले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् । संस्थाको सञ्चालक समितिको बैठकले उनलाई नायब महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकले चापागाँईलाई एक वर्षको लागि वित्तीय संस्थाको [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक गोबिन्द चापागाँईले आज (असार २१ गते) बाट कार्यभार सम्हालेका छन् । गत असार १५ गते नायब महाप्रबन्धकमा नियुक्त भएका चापागाँईले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् ।

संस्थाको सञ्चालक समितिको बैठकले उनलाई नायब महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकले चापागाँईलाई एक वर्षको लागि वित्तीय संस्थाको नायब महाप्रबन्धकमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त नायब महाप्रबन्धक चापागाँईले २०७९ असार २१ गतेसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

Share News