सधैंकाे लागि बन्द भयाे कमलपोखरीकाे कुमारी हल

<p>काठमाडाैं । कमलपोखरीस्थित कुमारी हल सधैंकाे लागि बन्द भएकाे छ । तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागिएकाे क्यूएफएक्सले जनाएकाे छ । क्यूएफएक्सले २०६२ सालमा कुमारी हलकाे संचालनको स्वामित्व लिएको थियो । यस अगाडि क्यूएफएक्स चेनको जय नेपाल चलचित्र घर समेत सधैका लागि बन्द गरिएकाे थियो ।</p>

काठमाडाैं । कमलपोखरीस्थित कुमारी हल सधैंकाे लागि बन्द भएकाे छ ।

तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागिएकाे क्यूएफएक्सले जनाएकाे छ ।

क्यूएफएक्सले २०६२ सालमा कुमारी हलकाे संचालनको स्वामित्व लिएको थियो ।

यस अगाडि क्यूएफएक्स चेनको जय नेपाल चलचित्र घर समेत सधैका लागि बन्द गरिएकाे थियो ।

Share News