साेमबारसम्म देशभर २५ हजार ६९० जना सकृिय संक्रमित

<p>काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार साेमबारसम्म देशभर सकृिय संक्रमितकाे संख्या २५ हजार ६९० रहेकाे छ । याे हालसम्म देखिएकाे कुल संक्रमितकाे ३.९७ प्रतिशत हाे । नेपालमा ६ लाख ११ हजार ४३९ जनामा हालसम्म काेराेना संक्रमण देखिएकाे छ । साेमबार मात्र २ हजार ६२२ जनामाे संक्रमण देखिएकाे छ भने २ हजार २११ जना संक्रमणमुक्त भएका [&hellip;]</p>

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार साेमबारसम्म देशभर सकृिय संक्रमितकाे संख्या २५ हजार ६९० रहेकाे छ । याे हालसम्म देखिएकाे कुल संक्रमितकाे ३.९७ प्रतिशत हाे ।

नेपालमा ६ लाख ११ हजार ४३९ जनामा हालसम्म काेराेना संक्रमण देखिएकाे छ । साेमबार मात्र २ हजार ६२२ जनामाे संक्रमण देखिएकाे छ भने २ हजार २११ जना संक्रमणमुक्त भएका छन् ।

काेभिडकाे कारण साेमबार २३ जनाकाे मृत्यु भएकाे छ ।

Share News