नेपाल र ललितपुर फाइनान्सबीच असार २७ गतेदेखि एकीकृत कारोबार

<p>काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सबीच आगामी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । ललितपुरलाई प्राप्ति गरेसँगै नेपालले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने भएको हो । सो सम्बन्धमा नेपाल राष्ट्र बैंकले गत असार १५ गते नै संस्थालाई स्वीकृति दिएको थियो । त्यसपछि कम्पनी रजिष्ट्रारले असार १८ गते गाभ्ने स्वीकृति दिएसँगै [&hellip;]</p>

काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सबीच आगामी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । ललितपुरलाई प्राप्ति गरेसँगै नेपालले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने भएको हो ।

सो सम्बन्धमा नेपाल राष्ट्र बैंकले गत असार १५ गते नै संस्थालाई स्वीकृति दिएको थियो । त्यसपछि कम्पनी रजिष्ट्रारले असार १८ गते गाभ्ने स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबारको मिति तय गरेको हो ।

Share News