महुली लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः सनराइज क्यापिटल

<p>काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा पुनः सनराइज क्यापिटल नियुक्त भएको छ । असार २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले क्यापिटललाई पुनः २ वर्षको लागि राजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । पुरानो नियुक्तिको म्याद आगामी असार ३१ गतेदेखि सकिँदै थियो । यससँगै पुनः नियुक्ति पाएसँगै क्यापिटले आगामी साउन १ गतेदेखि संस्थाको सेयर [&hellip;]</p>

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा पुनः सनराइज क्यापिटल नियुक्त भएको छ । असार २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले क्यापिटललाई पुनः २ वर्षको लागि राजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।

पुरानो नियुक्तिको म्याद आगामी असार ३१ गतेदेखि सकिँदै थियो । यससँगै पुनः नियुक्ति पाएसँगै क्यापिटले आगामी साउन १ गतेदेखि संस्थाको सेयर रजिष्ट्रार सम्बन्धी काम गर्ने छ ।

Share News