बिहिबार ४ हजार बढीले जिते काेराेना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप चार हजार १७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ७ हजार १३० जनाको पिसिआर र ३ हजार ४५५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ८५७ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप चार हजार १७ जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ७ हजार १३० जनाको पिसिआर र ३ हजार ४५५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ८५७ जना र एन्टीजेटमाफर्त ९०३ जना संक्रमित पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ९ हजार १४५ पुगेको छ ।

Share News