बिहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

<p>काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवामा प्राविधिक समस्या देखिएको छ । बुधबार बिहानैदेखि देशभरका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । बुधबार बिहानैदेखि फोन नलाग्ने समस्या भएपनि के कारण समस्या देखिएको थाहा नहुँदा समस्या समाधानमा ढिलाई भएको टेलिकमले जनाएको छ । समस्या देखिनासाथ समाधानको प्रयास भने भइरहेको छ ।</p>

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवामा प्राविधिक समस्या देखिएको छ । बुधबार बिहानैदेखि देशभरका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो ।

बुधबार बिहानैदेखि फोन नलाग्ने समस्या भएपनि के कारण समस्या देखिएको थाहा नहुँदा समस्या समाधानमा ढिलाई भएको टेलिकमले जनाएको छ । समस्या देखिनासाथ समाधानको प्रयास भने भइरहेको छ ।

Share News