साञ्जेन जलविद्युतको सीईओमा सुनिलकुमार ढुंगेल नियुक्त

<p>काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार ढुंगेल नियुक्त भएका छन् । जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । यसअघि कम्पनीको सीईओ पद रिक्त रहेको थियो ।</p>

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार ढुंगेल नियुक्त भएका छन् । जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो ।

यसअघि कम्पनीको सीईओ पद रिक्त रहेको थियो ।

Share News