प्रदेश १ द्वारा पर्यटन क्षेत्रमा ८३ कराेड ३८ लाख बजेट विनियाेजन

<p>काठमाडाैं । प्रदेश १ ले पर्यटन क्षेत्र उत्थानकाे लागि ८३ कराेड ३८ लाख बजेट विनियाेजन गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो व्यवस्था गरेको बताएका हुन् । प्रदेश सरकारले प्रस्तुत गरेकाे यो चौथो बजेट हो ।</p>

काठमाडाैं । प्रदेश १ ले पर्यटन क्षेत्र उत्थानकाे लागि ८३ कराेड ३८ लाख बजेट विनियाेजन गरेकाे छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो व्यवस्था गरेको बताएका हुन् ।

प्रदेश सरकारले प्रस्तुत गरेकाे यो चौथो बजेट हो ।

Share News