नेपालकाे उच्च शिक्षालाई सुधार गर्न विश्व बैंकले ६० मिलियन डलर अनुदान दिने

<p>काठमाडाैं । नेपालकाे उच्च शिक्षालाई सुधार गर्न विश्व बैंकले ६० मिलियन डलर अनुदान दिने भएकाे छ । बैंकका कार्यकारी अध्यक्ष बाेर्डले आज नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न, अनलाइन शिक्षाको स्तर बढाउन, र विपन्न र कमजोर विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न नेपाललाई ६० मिलियन डलर दिने निर्णय गरेकाे हाे ।  विश्व बैंकका लागि माल्दिभस्का अध्यक्ष [&hellip;]</p>

काठमाडाैं । नेपालकाे उच्च शिक्षालाई सुधार गर्न विश्व बैंकले ६० मिलियन डलर अनुदान दिने भएकाे छ ।

बैंकका कार्यकारी अध्यक्ष बाेर्डले आज नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न, अनलाइन शिक्षाको स्तर बढाउन, र विपन्न र कमजोर विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न नेपाललाई ६० मिलियन डलर दिने निर्णय गरेकाे हाे । 

विश्व बैंकका लागि माल्दिभस्का अध्यक्ष फारिस हार्डेड जेरभाेसले काेभिड १९ महामारीले मानव जिवन सक्षम राख्न आवश्यक भएकाे देखाएकाे र शिक्षामा राम्राे पहुँच हुँदा त्यसले मानिसहरुलाई सिप सिकाई सक्षम बनाई नेपापलाई महामारीसँग सजिलै जित्ने सक्ने बनाउने बताउँछन् ।

 

Share News