थप ५ हजार २२५ जनाले जिते कोरोना, संक्रमित र मृत्युदर घट्दो

<p>naकाठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म ८६.२ प्रतिशत अर्थात ५ लाख २० हजार ८१६ जना निको भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जना बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १५ हजार १८२ जनाको परिक्षण गर्दा [&hellip;]</p>

naकाठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म ८६.२ प्रतिशत अर्थात ५ लाख २० हजार ८१६ जना निको भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जना बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १५ हजार १८२ जनाको परिक्षण गर्दा ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।

Share News