स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पनि सम्पत्ति सार्वजनिक गर्ने

<p>काठमाडाैं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पनि सम्पत्ति सार्वजनिक गर्ने भएका छन् । मन्त्री तामाङले साेमबार पत्रकार सम्मेलन गर्दै सम्पत्ति सार्वजनिक गर्ने बताएका हुन् । उनले केही बेरमा मन्त्रालयकाे वेभसाइट मार्फत आफ्नाे सम्पत्ति सार्वजनिक गर्ने बताएका छन् । केही दिन अघि पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आफ्नो सम्पत्ति सार्वजनिक [&hellip;]</p>

काठमाडाैं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पनि सम्पत्ति सार्वजनिक गर्ने भएका छन् । मन्त्री तामाङले साेमबार पत्रकार सम्मेलन गर्दै सम्पत्ति सार्वजनिक गर्ने बताएका हुन् ।

उनले केही बेरमा मन्त्रालयकाे वेभसाइट मार्फत आफ्नाे सम्पत्ति सार्वजनिक गर्ने बताएका छन् ।

केही दिन अघि पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आफ्नो सम्पत्ति सार्वजनिक गरेका थिए ।

Share News