काठमाडाैं । ललितपुर महानगरले ६० देखि ६४ वर्षकाे उमेर समूहलाई दुई दिन काेराेनाविरुद्धकाे खाेप लगाउने भएकाे छ ।
महानगरले जेठ २५ र २६ गते ललितपुरमा काेराेनाविरुद्धकाे खाेप लगाउने भएकाे हाे ।
चीनले अनुदान स्वरुप दिएका भेराे सेल खाेप सरकारले मंगलबार अर्थात जेठ २५ गतेदेखि देशैभर लगाउने निर्णय गरेकाे छ ।