शेरबहादुर तामाङ बने नयाँ स्वास्थ्यमन्त्री

<p>काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालकाे मन्त्रीकाे जिम्मेवार शेरबहादुर तामाङले पाएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दा तामाङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी दिएका हुन् । &nbsp; &nbsp;</p>

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालकाे मन्त्रीकाे जिम्मेवार शेरबहादुर तामाङले पाएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दा तामाङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी दिएका हुन् ।

 

 

Share News