नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल

<p>काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव पौडेलले सोहि मितिदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी रहेका थिए । जसले जेठ १५ गतेदेखि लागू [&hellip;]</p>

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त कम्पनी सचिव पौडेलले सोहि मितिदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी रहेका थिए । जसले जेठ १५ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका हुन् ।

Share News