काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले सबै स्थानिय तहमा हेलिप्याड निर्माण गरिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।