स्टार्ट अपकाे लागि एक प्रतिशत ब्याजदरमा २५ लाखसम्मकाे कर्जा

<p>काठमाडाैं । अर्थमन्त्री विष्णु पाैडेलले स्टार्ट अपकाे लागि युवाहरुलाई एक प्रतिशत ब्याजदरमा २५ लाखसम्मकाे कर्जा उपलब्ध गराउने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले यसकाे लागि १ अर्बकाे च्यालेन्ज फण्ड स्थापना गर्ने बताएका छन् ।</p>

काठमाडाैं । अर्थमन्त्री विष्णु पाैडेलले स्टार्ट अपकाे लागि युवाहरुलाई एक प्रतिशत ब्याजदरमा २५ लाखसम्मकाे कर्जा उपलब्ध गराउने बताएका छन् ।

शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यसकाे लागि १ अर्बकाे च्यालेन्ज फण्ड स्थापना गर्ने बताएका छन् ।

Share News