कोभिड उपचारमा प्रयोग हुने उपकरण किन्न ४ अर्ब बजेट

<p>काठमाडौं । सरकारले कोभिड उपचार तथा रोकथामको लागि प्रयोग हुने उपकरण खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।</p>

काठमाडौं । सरकारले कोभिड उपचार तथा रोकथामको लागि प्रयोग हुने उपकरण खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

Share News