साेमबार ७ हजार १३५ जनाले जिते कोरोना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणमुक्त भएका सगैँ हालसम्म तीन लाख ९८ हजार ४८३ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० हजार ४५३ जनाको नमुना परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणमुक्त भएका सगैँ हालसम्म तीन लाख ९८ हजार ४८३ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० हजार ४५३ जनाको नमुना परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ । यो सगैँ हालसम्म ५ लाख २० हजार ४६१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थप १८५ जनाको मृत्यु भएसँगैं देशभर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

Share News