स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकरात्मक: स्वास्थ्यमन्त्री त्रिपाठी

<p>काठमाडाैं । विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउने विषयमा दिएकाे सुझावमा स्वास्थ्य मन्त्रालय सकरात्मक भएकाे हृदयश त्रिपाठीले बताएका छन् । स्वास्थ्यमन्त्री त्रिपाठीले साेमबार एक कार्यक्रम मार्फत मन्त्रालय स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकरात्मक भएकाे बताएका हुन् । मन्त्री त्रिपाठीकाे यस प्रतिकृयाले नेपालमा स्वास्थ्य संकटकाल लाग्ने सम्भावना देखिएकाे छ । &nbsp;</p>

काठमाडाैं । विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउने विषयमा दिएकाे सुझावमा स्वास्थ्य मन्त्रालय सकरात्मक भएकाे हृदयश त्रिपाठीले बताएका छन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीले साेमबार एक कार्यक्रम मार्फत मन्त्रालय स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकरात्मक भएकाे बताएका हुन् ।

मन्त्री त्रिपाठीकाे यस प्रतिकृयाले नेपालमा स्वास्थ्य संकटकाल लाग्ने सम्भावना देखिएकाे छ ।

 

Share News