६८० आइसियु बेड थप्ने तयारीमा स्वास्थ्य मन्त्रालय

<p>काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले थप ६८० आइसियु बेड थप्ने तयारी भइरहेकाे जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री त्रिपाठीले साेमबार एक कार्यक्रममा नेपालमा थप ६८० आइसियु बेड थप्ने तयारी सरकारले गरिरहेकाे जानकारी दिएका हुन् । यसअघि २६०० आइसियु बेड रहेकाे नेपालका अस्पतालमा गएकाे केही महिनामा ४ सय थप गरेर ३ हजार बनाइएकाे र थप थप्ने तयारी भइरहेकाे उनले [&hellip;]</p>

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले थप ६८० आइसियु बेड थप्ने तयारी भइरहेकाे जानकारी दिएका छन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीले साेमबार एक कार्यक्रममा नेपालमा थप ६८० आइसियु बेड थप्ने तयारी सरकारले गरिरहेकाे जानकारी दिएका हुन् ।

यसअघि २६०० आइसियु बेड रहेकाे नेपालका अस्पतालमा गएकाे केही महिनामा ४ सय थप गरेर ३ हजार बनाइएकाे र थप थप्ने तयारी भइरहेकाे उनले बताए ।

Share News