डिशहाेममा एक फरक रियालिटी शो – हिपहप ब्याटल

<p>काठमाडाैं । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप ब्याटल नामक नयाँ रियालिटी शो प्रसारण गर्न भएकाे छ । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतबार बेलुकी ७ः३० बजे प्रसारण हुने डिशहामले जानकारी दिएकाे छ । उक्त रियालिटी टिभी डिशहोम र सिम [&hellip;]</p>

काठमाडाैं । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप ब्याटल नामक नयाँ रियालिटी शो प्रसारण गर्न भएकाे छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतबार बेलुकी ७ः३० बजे प्रसारण हुने डिशहामले जानकारी दिएकाे छ ।

उक्त रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलब्ध हुने एकेडेमीले जानकारी दिएकाे छ ।

Share News