सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त

<p>काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी विकास बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।</p>

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी विकास बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

Share News