नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुत्त

<p>काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समितिमा नियुक्त गरेको हो । बैंकका सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गौतमको स्थानमा वस्ती नियुक्त भएका हुन् । कोषले वस्तीलाई सञ्चालकको रुपमा नियुक्त गरी पठाएपछि बैंक सञ्चालक समितिले उनलाई [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समितिमा नियुक्त गरेको हो ।

बैंकका सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गौतमको स्थानमा वस्ती नियुक्त भएका हुन् । कोषले वस्तीलाई सञ्चालकको रुपमा नियुक्त गरी पठाएपछि बैंक सञ्चालक समितिले उनलाई नियुक्ति दिएको हो ।

Share News