काठमाडाैं । बुधबार ७ हजार ९८९ जना काेराेना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बुधबार ७ हजार ९८९ जना काेराेना संक्रमणमुक्त भएका हुन् ।
यस्तै पीसीआर विधिबाट ८०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जना संक्रमित भेटिएका छन् ।
पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणकाे कारण २४६ जनाकाे मृत्यु भएकाे छ ।