नक्कली प्रमाण पत्र धारी प्रहरी विरुद्ध मुद्धा

<p>काठमाडौं, ३२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्क्ली प्रमाण धारी प्रहरी अधिकृत विरुद्ध मुद्धा दायर गरेको छ । आयोगले पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर बहादुर बस्नेतले सुरु नियुक्ती प्रयोजनको लागि पेश गरेको बिहार इन्टरमिडीयट शिक्षा परिषद पटनाको नक्कली प्रमाण पत्र पेश गरेको प्रमाण फेला परेपछि बिशेष अदालत काठमाडौंमा मुद्धा [&hellip;]</p>

काठमाडौं, ३२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्क्ली प्रमाण धारी प्रहरी अधिकृत विरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगले पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर बहादुर बस्नेतले सुरु नियुक्ती प्रयोजनको लागि पेश गरेको बिहार इन्टरमिडीयट शिक्षा परिषद पटनाको नक्कली प्रमाण पत्र पेश गरेको प्रमाण फेला परेपछि बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

नउले सन १९९३ मा आईए तह उत्तिर्ण गरेको प्रमाण पत्र पेश गरेका थिए ।

Share News