कोरोनाको संक्रमण बढ्न थालेपछि म्यागङ गाउँपालिकामा अत्यावश्यक वाहेकका सेवा बन्द

<p>काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरेको छ । पालिकाले आज एक सूचना जारी गर्दै अत्यावश्यक वाहेकका सेवा बन्द गरेको जनाएको हो । पालिकाले बजार क्षेत्रहरुमा भिडभाडलाई कम गर्न समेत आग्रह गरेको छ । पालिकाले होम क्वारेन्टिनलाई जोड दिएर काम गरिरहको बताइएको छ । हाल सो [&hellip;]</p>

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरेको छ ।

पालिकाले आज एक सूचना जारी गर्दै अत्यावश्यक वाहेकका सेवा बन्द गरेको जनाएको हो ।

पालिकाले बजार क्षेत्रहरुमा भिडभाडलाई कम गर्न समेत आग्रह गरेको छ । पालिकाले होम क्वारेन्टिनलाई जोड दिएर काम गरिरहको बताइएको छ । हाल सो पालिका ८ बेडको आइसोलेसन कक्ष बनाउने तयारीमा छ ।

Share News