थप ८ हजार ८५० जनामा काेराेना संक्रमण पुष्टि

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर र ५०६ जनाको एन्टिजेन परीक्षण विधिबाट १९ हजार २९३ नमूना परीक्षण गरिएको थियो।</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर र ५०६ जनाको एन्टिजेन परीक्षण विधिबाट १९ हजार २९३ नमूना परीक्षण गरिएको थियो।

Share News