गायक प्रेमध्वज प्रधानको निधन

<p>काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । श्रेष्ठले कोरोना रिपोर्ट भने नेगेटिभ आएकाे अस्पताल श्राेतले जानकारी दिएकाे छ ।</p>

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।

सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । श्रेष्ठले कोरोना रिपोर्ट भने नेगेटिभ आएकाे अस्पताल श्राेतले जानकारी दिएकाे छ ।

Share News