बुधबार ८ हजार ६५९ मा काेराेना संक्रमण पुष्टि, ५८ जनाकाे मृत्यु

<p>काठमाडाैं । बुधबार नेपालभर ८ हजार ६५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ८ हजार ६५९ जनामा पिसिआर र ५४ जनामा एन्टिजेन्ट विधि मार्फत काेराेना संक्रमण पुष्टि भएकाे हाे । काठमाडौं उपत्यकामा मात्रै आज ३ हजार ८३५ जनामा कोरोना देखिएके छ । यस्तै आज १ हजार ९९३ संक्रमित निकाे भएर [&hellip;]</p>

काठमाडाैं । बुधबार नेपालभर ८ हजार ६५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ८ हजार ६५९ जनामा पिसिआर र ५४ जनामा एन्टिजेन्ट विधि मार्फत काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

काठमाडौं उपत्यकामा मात्रै आज ३ हजार ८३५ जनामा कोरोना देखिएके छ । यस्तै आज १ हजार ९९३ संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा संक्रमण निकाे हुनेकाे दर ८०.६ प्रतिशत रहेकाे छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण ५८ जनाको मृत्यु भएको छ ।

 

Share News