काठमाडाैंमा मात्रै ३ हजार ६ सय ६६ जनामा कोरोना भाइरस देखियाे

<p>काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६ सय ६६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६ सय ६६ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ ।

Share News