नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भुजेल नियुक्त, आजै सम्हाले पदभार

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे कम्पनी सचिवमा बिनोदकुमार भुजेल नियुक्त भएका छन् । कम्पनीको ३२०औं सञ्चालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । नवनियुक्त कम्पनी सचिव भुजेलले आजै अर्थात बैशाख १९ गते नै पदबहाली गरेका छन् । बैठकले कम्पनीमा रिक्त रहेको कम्पनी सचिवमा भुजेललाई नियुक्त गरेको हो ।</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे कम्पनी सचिवमा बिनोदकुमार भुजेल नियुक्त भएका छन् । कम्पनीको ३२०औं सञ्चालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कम्पनी सचिव भुजेलले आजै अर्थात बैशाख १९ गते नै पदबहाली गरेका छन् । बैठकले कम्पनीमा रिक्त रहेको कम्पनी सचिवमा भुजेललाई नियुक्त गरेको हो ।

Share News