उपत्यकामा आइतबार ३५ सय बढीमा काेराेना संक्रमण पुष्टि

<p>काठमाडाैं । उपत्यकामा आइतबार ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाे अनुसार आज काठमाडाैं जिल्लामा २७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० जनामा संक्रमण पुष्टि भएकाे हाे । आज उपत्यकामा देखिएकाे काेभिड संक्रमितकाे संख्या पुरा [&hellip;]</p>

काठमाडाैं । उपत्यकामा आइतबार ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाे अनुसार आज काठमाडाैं जिल्लामा २७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० जनामा संक्रमण पुष्टि भएकाे हाे ।

आज उपत्यकामा देखिएकाे काेभिड संक्रमितकाे संख्या पुरा नेपालमा देखिएकाे संक्रमितकाे ४९ प्रतिशत हाे । नेपालभर आज ७ हजार २११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

Share News