नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

<p>काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा वलराम पौडेल नियुक्त भएका छन् । बैशाख १३ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त पौडेलले आगामी चार वर्षसम्म संस्थाको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छन् ।</p>

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा वलराम पौडेल नियुक्त भएका छन् । बैशाख १३ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त पौडेलले आगामी चार वर्षसम्म संस्थाको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छन् ।

Share News