शुक्रबार ५ हजार ६५७ संक्रमित थपिए, ३३ जनाकाे मृत्यु

<p>काठमाडाैं । नेपालमा शुक्रबार ५ हजार ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ५६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या ३८ हजार ८१३ पुगेकाे छ । यस्तै आज ९२८ जना निको [&hellip;]</p>

काठमाडाैं । नेपालमा शुक्रबार ५ हजार ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ५६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या ३८ हजार ८१३ पुगेकाे छ ।

यस्तै आज ९२८ जना निको भएसँगैं हालसम्म २ लाख ८१ हजार ९५ जना निको भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना संक्रमणकाे कारण ३३ जनाकाे मृत्यु भएकाे छ ।

Share News