बुधबार नेपालभर ४ हजार ८९७ जना काेराेना संक्रमित थपिए

<p>काठमाडाैं । नेपालमा बुधबार ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ४८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख १२ हजार ८२२ जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या ३० हजार २०९ पुगेकाे छ । यस्तै आज ७७३ जना निको [&hellip;]</p>

काठमाडाैं । नेपालमा बुधबार ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ४८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख १२ हजार ८२२ जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या ३० हजार २०९ पुगेकाे छ ।

यस्तै आज ७७३ जना निको भएसँगैं हालसम्म २ लाख ७९ हजार २७९ जना निको भएर घर गइसकेका छन ।

 

Share News