सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा सैंजु नियुक्त

<p>काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैंजु नियुक्त भएकी छिन् । बैंशाख १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सैंजुलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सञ्चालक सैंजुले बैशाख १४ गतेदेखि नै लागू हुने गरी आगामी चार वर्षसम्म बैंकको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छिन् ।</p>

काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैंजु नियुक्त भएकी छिन् । बैंशाख १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सैंजुलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त सञ्चालक सैंजुले बैशाख १४ गतेदेखि नै लागू हुने गरी आगामी चार वर्षसम्म बैंकको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छिन् ।

Share News