मंगलबार नेपालभर ४५ सय बढी काेराेना संक्रमित थपिए, १८ जनाकाे मृत्यु

<p>काठमाडाैं । नेपालमा मंलगबार ४५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ४५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख ७ सय ९२५ जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या २६ हजार २२५ पुगेकाे छ । नेपालमा आजसम्म २४ लाख [&hellip;]</p>

काठमाडाैं । नेपालमा मंलगबार ४५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ४५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख ७ सय ९२५ जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या २६ हजार २२५ पुगेकाे छ ।

नेपालमा आजसम्म २४ लाख ३२ हजार ८९ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज ५५५ जना निको भएसँगैं हालसम्म २ लाख ७८ हजार ५०६ जना निको भएर घर गइसकेका छन ।

यस्तै काेराेनाकाे कारण आज थप १८ जना संक्रमितको मृत्यु भएको छ ।

Share News