एभरेष्ट बैंकको कामु सीईओमा डा. सन्धिर कुमार नियुक्त

<p>काठमाडौं । एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा डा. सन्धिर कुमार नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई कम्पनीकाे कामु सीईओको जिम्मेवारी दिएको हो । यससँगै बैंकमा नायब महाप्रबन्धक रूपमा कार्यरत डा. कुमारले अब बैंकको कामु सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।</p>

काठमाडौं । एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा डा. सन्धिर कुमार नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई कम्पनीकाे कामु सीईओको जिम्मेवारी दिएको हो ।

यससँगै बैंकमा नायब महाप्रबन्धक रूपमा कार्यरत डा. कुमारले अब बैंकको कामु सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।

Share News