आइतबार ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १४ सय बढी

<p>काठमाडौं । नेपालमा आइतबार ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयका प्रवक्त प्राडा जागेश्वर गौतमको अनुसार आज ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएको ३१२२ जनामा उपत्यकाका मात्रै १४९८ जना रहेका छन् जसमा काठमाडौंका ११३२, ललितपुरको २७० र भक्तपुरको ९६ जना रहेका छन् । यो सहित [&hellip;]</p>

काठमाडौं । नेपालमा आइतबार ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयका प्रवक्त प्राडा जागेश्वर गौतमको अनुसार आज ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएको ३१२२ जनामा उपत्यकाका मात्रै १४९८ जना रहेका छन् जसमा काठमाडौंका ११३२, ललितपुरको २७० र भक्तपुरको ९६ जना रहेका छन् । यो सहित नेपालमा सकृिय कोरोना संक्रमितको संख्या १९ हजार ३५२ जना पुगेको छ ।

यस्तै आज ४५० जना निको भएसँगैं हालसम्म २ लाख ७७ हजार ५७३ जना निको भएर घर गइसकेका छन ।

आज काेराेना संक्रमणकाे कारण २८ जनाकाे मृत्यु भएकाे छ ।

Share News