बिदुर गिरीको शब्दमा ‘राम हाे झुमा हाे’ म्युजिक भिडियो सार्वजनिक

<p>काठमाडौं । बिदुर गिरीको शब्दमा ‘राम हो झुमा हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै गाउँठाउँमा रमाउँदै गाउँमै काम गर्नुपर्छ भन्ने सन्देश रहेको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त गितमा गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वर रहेको छ । म्युजिक भिडियोमा गीता ढुङ्गाना र सुनील क्षेत्रीले अभिनय गरेका छन् जसलाई [&hellip;]</p>

काठमाडौं । बिदुर गिरीको शब्दमा ‘राम हो झुमा हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आफ्नै गाउँठाउँमा रमाउँदै गाउँमै काम गर्नुपर्छ भन्ने सन्देश रहेको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त गितमा गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वर रहेको छ ।

म्युजिक भिडियोमा गीता ढुङ्गाना र सुनील क्षेत्रीले अभिनय गरेका छन् जसलाई राम केसीले निर्देशन गरेका हुन् ।

बुधबार दिउँसो रिलिज भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

Share News