पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कारोना संक्रमण

<p>काठमाडौं । भारतको हरिद्धारमा गंगा स्नान गरेर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारत भ्रमण सकेर स्वदेश फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पूर्वराजा दम्पतीलाई संक्रमण भेटिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।</p>

काठमाडौं । भारतको हरिद्धारमा गंगा स्नान गरेर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारत भ्रमण सकेर स्वदेश फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पूर्वराजा दम्पतीलाई संक्रमण भेटिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

Share News