अजोड इन्स्यारेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल

<p>काठमाडौं । अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन् । बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन् । बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।

Share News