कुनै पनि तहकाे परीक्षा नराेकिने

<p>काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै पनि तहकाे परीक्षा नराेकिने बताएका छन् । शिक्षामन्त्री श्रेष्ठले काेराना संक्रमण दर राेक्नकाे लागि विद्यालय बन्द भएपनि परीक्षा नराेकिने बताएका हुन् । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रकाे विद्यालय १ महिनाकाे लागि निर्णय गरेकाे हाे । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अघिल्लाे साता विद्यालय बन्द गर्न मन्त्रिपरिषदलाई [&hellip;]</p>

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै पनि तहकाे परीक्षा नराेकिने बताएका छन् । शिक्षामन्त्री श्रेष्ठले काेराना संक्रमण दर राेक्नकाे लागि विद्यालय बन्द भएपनि परीक्षा नराेकिने बताएका हुन् ।

साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रकाे विद्यालय १ महिनाकाे लागि निर्णय गरेकाे हाे ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अघिल्लाे साता विद्यालय बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेकाे थियाे । सीसीएमसीकाे सिफारिस अनुसार नै मन्त्रिपरिषदले एक महिना विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे ।

Share News