समीट लघुवित्तको अध्यक्षमा तिर्थराज ढकाल

<p>काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा तिर्थराज ढकाल चयन भएका छन् । चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो । चैत २९ गते सम्पन्न संस्थाको १२औं वार्षिक साधारणसभाले ढकाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।</p>

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा तिर्थराज ढकाल चयन भएका छन् । चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो ।

चैत २९ गते सम्पन्न संस्थाको १२औं वार्षिक साधारणसभाले ढकाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

Share News