नेपाल एग्रो लघुवित्तको निमित्त सीईओमा नयन देवकोटा

<p>काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओमा नियुक्त गरेको हो । बैठकले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्ति निहुँदासम्म कामु सीईओमा संस्थाका कर्मचारी देवकाटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त देवकोटाले चैत २५ गतदेखि लागू [&hellip;]</p>

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओमा नियुक्त गरेको हो ।

बैठकले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्ति निहुँदासम्म कामु सीईओमा संस्थाका कर्मचारी देवकाटालाई नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त देवकोटाले चैत २५ गतदेखि लागू हुने गरी आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

Share News